एमाले स्थायी कमिटीको बैठक स्थगित-Sutra News

एमाले स्थायी कमिटीको बैठक स्थगित

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।



विघटित कार्यदलको बैठकको आग्रहपछि आज बस्ने भनिएको  बैठक स्थगित भएको हो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार  कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट