हेलमेट काण्डमा आलोचना खेपेका पारसले भने – हार्ली बाइक चलाउँदा अमेरिकामा पनि कसैले हेलमेट लगाउँदैन-Sutra News

हेलमेट काण्डमा आलोचना खेपेका पारसले भने – हार्ली बाइक चलाउँदा अमेरिकामा पनि कसैले हेलमेट लगाउँदैन

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

काठमाडौँ । शुक्रबार साँझ हेलमेट लगाउन आग्रह गर्दा उल्टै प्रहरीलाई हातपात गर्न खोजेका पूर्वयुवराज पारस शाहले हार्ली डेभिड्सन मोटरसाइकल चलाउँदा हेलमेट लगाउनु नपर्ने बताएका छन् ।



सामाजीक संजालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

शनिबार एक स्टोरी पोस्ट गर्दै शाहले लेखेका छन् : यो मेरो जीवन हो । अमेरिकामा पनि हार्ली चलाउँदा कसैले पनि हेमलेट लगाउँदैनन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट