विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख नाघ्यो [सूचीसहित]-Sutra News

विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख नाघ्यो [सूचीसहित]

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

काठमाडौं- कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख ८ हजार नाघेको छ ।



जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख आट हजार ५५५ जनाको मृत्यु भएको छ ।

विश्वभरी कूल संक्रमितको संख्या १९ करोड ७३ लाख ६८ हजार ३१० जना रहेका छन । विश्वभर चार अर्ब चार करोड ९३ लाख १२ हजार २१२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई ३१ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या यसप्रकार रहेका छन् ।

coronaupdate.JPG

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट