गद्दारी गरेको भन्दै सूर्य थापाले सार्वजनिक गरे माधव नेपालको यस्तो ‘कार्टुन’ तस्बिर-Sutra News

गद्दारी गरेको भन्दै सूर्य थापाले सार्वजनिक गरे माधव नेपालको यस्तो ‘कार्टुन’ तस्बिर

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

नेकपा एमालेका नेता सूर्य थापाले पार्टीका अर्का नेता माधवकुमार नेपाललाई पार्टी एकताका लागि कुर्नुको अर्थ नभएको संकेत गरेका छन् ।



सामाजीक संजालमा लेख्दै नेता थापाले नेपालले गल्ती गरेकोमा क्षमायाचना गर्नुपर्ने तथा सुध्रिनुपर्ने भन्दै एमालेका एकताका लागु उनलाई कुर्न आवश्यक नभएको बताएका हुन् ।

उनले माधव नेपालको कार्टुन तस्बिरसमेत सार्वजनिक गरेका छन् ।

‘प्रायश्चित गर्नु, क्षमायाचना गर्नु,सुध्रिनु र भविष्यमा यस्ताे पार्टीघात र गद्दारी गर्नेछैन भन्नू त कहाँ हाे कहाँ? कार्यदलकाे प्रतिफल १०बुँदे समझदारी नै मान्य छैन,केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे! अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा-प्रचण्डकै सहयाेगी बन्न दिओैं,नराेकाैं!’ उनले लेखेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट