माधव नेपाल फकाउन कोटेश्वर पुगे प्रचण्ड-Sutra News

माधव नेपाल फकाउन कोटेश्वर पुगे प्रचण्ड

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता चलिरेहको छ ।



नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वरमा पुगेका हुन् ।

प्रचण्ड नेपाललाई सरकारमा सहभागी गराउने कसरतमा लागिपरेका छन् ।

यता माओवादीले स्थायी कमिटीको बैठक बोलाएको छ भने आजै एमालेले पनि स्थायी कमिटीको बैठक बोलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट