अर्थसचिवमा मधु मरासिनी नियुक्त-Sutra News

अर्थसचिवमा मधु मरासिनी नियुक्त

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई नियुक्त गरेको छ।



अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा भएसँगै अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनी नियुक्त भएका हुन् ।

ढुंगाना राजन खनाल सेवा निवृत्त बनेसँगै अर्थसचिव बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट