मेलम्चीमा असार १ गतेकै झल्को, हेलम्बु सडकसम्पर्क बिहीन [तस्वीरहरू]-Sutra News

मेलम्चीमा असार १ गतेकै झल्को, हेलम्बु सडकसम्पर्क बिहीन [तस्वीरहरू]

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

मेलम्चीमा पुनः लेदोसहितको पानी आउन थालेपछि गत असार १ गतेको पीडाले थालिएका स्थानीयहरू पुनः त्रसित बनेका छन् ।



शनिवार रातिदेखि नियमित रूपमा मेलम्चीमा लेदोसहितको पानीको सतह बढ्न थालेको हो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको टीम अहिले मेलम्ची निरीक्षणमा निस्किएको छ ।

आइतवार बिहानसम्म मेलम्चीमा बढेको जलसतहले हेलम्बु जाने मुख्य रातो पुलसहित दर्जनौं थप घर बगाएको छ ।

अध्यक्ष शेर्पाले आफ्नो फेसबूकमा मेलम्चीमा देखिएको पछिल्लो अवस्थालाई क्यामेरामा कैद गरेका छन् ।

melamchi5.jpgmelamchi7.jpgmelamchi4.jpgmelamchi2.jpgmelamchi.jpgmelamchi6.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट