कर्णालीमा डुंगा पल्टियो, ३ जना बेपत्ता-Sutra News

कर्णालीमा डुंगा पल्टियो, ३ जना बेपत्ता

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् ।



बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० वर्षीय छोरा रहेको बताइएको छ ।

प्रहरीका अनुसार उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।   

उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट