नेकपा (माओवादी केन्द्र)ले साउन २० गते तय भएको बैठक १० दिनका लागि स्थगित गरेको छ ।
बैठक १० दिनका लागि स्थगित गरिएको माओवादी केन्द्रका प्रवाक्त्त नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।
‘पछिल्ला राजनीतिक घटनाक्रम र तयारीका लागि आवश्यक समय लिनुपर्ने देखिएकाले केन्द्रीय कमिटीको बैठक यसघि साउन २० गतेदेखि बस्ने निर्णय गरेकोमा साउन ३० गते सुरु हुनेगरी स्थगित गरिएको छ ।’ उनले भने ।