कर्णाली दुर्घटना अपडेट- मृतकको संख्या २ पुग्यो, बेपत्ता हुनेको खोजी कार्य जारी-Sutra News

कर्णाली दुर्घटना अपडेट- मृतकको संख्या २ पुग्यो, बेपत्ता हुनेको खोजी कार्य जारी

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

कर्णाली नदीमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ पुगेको छ ।



दुर्घटनापछि घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट