मन्त्री पद माग्दै बालुवाटार पुगेका माधव पक्षका सांसदहरुलाई देउवाले ‘नो’ भन्दै फर्काएपछि…-Sutra News

मन्त्री पद माग्दै बालुवाटार पुगेका माधव पक्षका सांसदहरुलाई देउवाले ‘नो’ भन्दै फर्काएपछि…

आइतबार, १७ साउन २०७८

आइतबार, १७ साउन २०७८

काठमाडौँ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री पद माग्दै बालुवाटार पुगेका एमालेका सांसदहरुलाई मन्त्री बन्न नहुने भन्दै फर्काएका छन् ।



देउवाले माधवकुमार नेपालको अनुमतिबिना मन्त्री बन्न नहुने भन्दै उनीहरुलाई बालुवाटारबाट फर्काएका हुन् ।

नेकपा माओवादीको स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो घटना भएको संकेत गरेका हुन् । देउवालाई विश्वासको मत दिने एमालेका ४ सांसदले मन्त्री बन्न भन्दै बालुवाटार पुगेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट