मन्त्री नपाउने पक्का भएपछि सत्ता गठबन्धनको बैठकमा माधव समूह अनुपस्थित-Sutra News

मन्त्री नपाउने पक्का भएपछि सत्ता गठबन्धनको बैठकमा माधव समूह अनुपस्थित

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्तारुढ कार्यदलको बैठक सुरु भएको छ ।



नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलको बैठक बालुवाटारमा बसेको बैठकमा एमालेको माधव कुमार नेपाल पक्ष भने सहभागी भएको थिएन् । तर यसभन्दा अगाडिको बैठकमा माधवकुमार नेपाल पक्षबाट विजय पौडेल सहभागी भएका थिए ।

गठबन्धनमा कांग्रेस, नेकपा माओवादी, जसपाबाट दुई-दुई जना सदस्य छन्।

एमालेको माधव समूहले पार्टीको नियमविपरीत विपक्षी दलका नेताहरुलाई विश्वासको मत दिएर प्रधानमन्त्री बनाउन सहयोग गरेको थियो । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट