प्रचण्डमा भएको अस्थिरता र महत्वकांक्षाका कारण देशमा राजनीतिक संकट आयो- शंकर पोखरेल-Sutra News

प्रचण्डमा भएको अस्थिरता र महत्वकांक्षाका कारण देशमा राजनीतिक संकट आयो- शंकर पोखरेल

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डका कारण एमाले फुट्न लागेको बताएका छन् ।



जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल बुटवलले आज आयोजनामा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।

प्रचण्डमा भएको अस्थिरता र महत्वकांक्षाका कारण देशमा राजनीतिक संकट आएको उनको बुझाई छ ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट