‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद पदमुक्त [आदेशसहित]-Sutra News

‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद पदमुक्त [आदेशसहित]

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

काठमाडौँ । पार्टीको ह्वीपविपरित ‘फ्लोर क्रस’ गरेर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका चार जनालाई एमालेले पार्टीबाट निष्कासन गरेको छ ।



सोमबार सर्वोच्च अदालतले उनीहरूमाथिको कारबाही सदर गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले यस्तो आदेश गरेको हो। 

सांसद पदबाट मुक्त हुनेमा प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्द सिंह बुढा रहेका छन् ।

1_1_j5GPUbepyu.jpg1_1_j5GPUbepyu.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट