४ पूर्वमाओवादी नेताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश-Sutra News

४ पूर्वमाओवादी नेताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सोमबार, १८ साउन २०७८

सोमबार, १८ साउन २०७८

काठमाडौँ । नेकपा माओवादी छाडेर एमालेमा गएका चार सांसदको पद फिर्ताको मागमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ ।



सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

 

E7yM7GXVcAEbxiz.jpgE7yM7HMVcAEamXo.jpgE7yM7H0VgAE_wvY.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट