प्रियंकाको आलोचकलाई आयुष्मानले दिए यस्तो जवाफ-Sutra News

प्रियंकाको आलोचकलाई आयुष्मानले दिए यस्तो जवाफ

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

काठमाडौँ । पछिल्लो समय नेपाली नायिका प्रियंका कार्की निकै चर्चामा आएकी छन् । खासमा उनी गर्भवती भएपछि झनै चर्चामा आएकी हुन् ।



गर्भवती भएपछि सामाजीक संजालमा उनको क्रेज बढ्दै गएको छ । उनले विभिन्न खालका फोटोहरु शेयर गरेकी छन् ।

उनको फोटोमा सकारात्मक तथा नकारात्मक दुवै खालका कमेन्टहरु हामीले देख्न सक्छौं ।

उनका श्रीमान् देशाराज जोशीले उनलाई एकदमै साथ् दिइरहेका छन् । सामाजीक संजालमा तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘म आफ्नो जीवन बदल्न तयार भएको छु, तिमीहरु प्रियंका भन्दै चिल्लाउँदै गर ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट