प्रतिनिधिसभाको बैठक सुरु, यस्तो छ आजको कार्यसूची-Sutra News

प्रतिनिधिसभाको बैठक सुरु, यस्तो छ आजको कार्यसूची

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ।



बैठक संसद्‌ भवन नयाँ बानेश्‍वरमा भर्खरै सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम बयोगको वार्षिक प्रतिवेदन आ.व २०७६/०७७ पेश गर्ने कार्यसूची छ। 

आजकै बैठकमा २०४८ सालका प्रतिनिधिसभा सदस्य अकबरबहादुर सिंहको शोक प्रस्ताव सभामुख अग्‍निप्रसाद सापकोटाले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट