सत्ता गठबन्धनको बैठक बिनानिश्कर्ष सकियो, ४ बजे फेरी बस्ने-Sutra News

सत्ता गठबन्धनको बैठक बिनानिश्कर्ष सकियो, ४ बजे फेरी बस्ने

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठक बिनानिश्कर्ष सकिएको छ ।



बैठक पुन ४ बजे बस्ने गरी स्थगित भएको हो ।

बेलुका ४ बजे बस्ने बैठकमा शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको झण्डै महिना दिनसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै विरोध हुँदै आएको छ। देउवा सरकारमा चार मन्त्री र एक राज्य मन्त्री मात्र रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट