भारतसँग डराएर सरकारले दार्चुला घटना ढाकछोप गरेको सांसदको आरोप-Sutra News

भारतसँग डराएर सरकारले दार्चुला घटना ढाकछोप गरेको सांसदको आरोप

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलामा भएको घटनाप्रति सरकारले बेवास्ता गरेको आरोप लगाएको छ ।



मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा दार्चुलाबाट निर्वाचित एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार सत्यतथ्य छानवीन गर्न भारतसंग डराएको आरोप लगाएका हुन् ।

उनले भने, ‘भारतीय पक्षबाट एउटा नेपाली नागरिकको हत्या हुँदा पनि सरकार भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्दैन। प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिनको नाटक गरेको छ । ‘

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट