कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने गृहकार्यमा देउवा-Sutra News

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने गृहकार्यमा देउवा

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन्।



उनले आज मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट