उपत्यकामा निषेधाज्ञा थपियो : अब के गर्न पाइन्छ के पाईंदैन ? [सूचीसहित]-Sutra News

उपत्यकामा निषेधाज्ञा थपियो : अब के गर्न पाइन्छ के पाईंदैन ? [सूचीसहित]

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

काठमाडौँ उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको छ ।



काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको आदेशमा साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा जारी रहनेछ ।  

निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।

हेर्नुहोस् आदेशको पूर्णपाठ :

ktm-notice-1.jpgktm-notice-2.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट