माधव नेपालले बोलाए आफू पक्षीय नेताहरुको भेला-Sutra News

माधव नेपालले बोलाए आफू पक्षीय नेताहरुको भेला

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पक्षीय नेताहरुको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।



नेता नेपालले बधुवारका लागि आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएको एक नेताले जानकारी दिए ।

देशको विकशित राजनीतिक घटनाक्रममा आगामी रणनीति तय गर्न भोली बिहान ११ बजे बैठक बस्ने छ ।

एमालेको माधव समूहले पटकपटक पार्टीको नियम मिच्दै आइरहेको हुनाले अध्यक्ष केपी शर्मा ओली उनीप्रति रुष्ट बनेका छन् ।

माधव नेपालले ओली बराबरकै हैसियत पाए मात्र पार्टी एकता गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट