बुधबार ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?-Sutra News

बुधबार ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

काठमाडौँ । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । 



बुधबार सुनको मूल्य ३ सय रुपैयाँले घटेर ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । मंगलवार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट