काठमाडौँमा २ किलो सुनसहित ३ जना पक्राउ-Sutra News

काठमाडौँमा २ किलो सुनसहित ३ जना पक्राउ

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

काठमाडौँ । काठमाडौँको गौशालाबाट प्रहरीले २ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।



उनीहरुलाई अपराध महाशाखाबाट आएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले कुवेतबाट आएका मानिसहरुबाट सुन लिएको बताइएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट