फ्ल्याश चार्जिंगमा अब नयाँ के होला ?-Sutra News

फ्ल्याश चार्जिंगमा अब नयाँ के होला ?

बुधबार, २० साउन २०७८

बुधबार, २० साउन २०७८

काठमाडौं- अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले ‘ह्वाट्स नेक्स्ट फर फ्ल्याश चार्जिंग ?’ ओपो फ्ल्याश चार्ज ओपन डेको आयोजना गरेको छ ।



कार्यक्रमअन्तर्गत कम्पनीले फास्ट चार्ज प्रविधिअन्तर्गत आफ्ना नौला उपलब्धिहरु तथा फ्ल्याश चार्ज टेक्नोलोजी सोल्यूशन मातहतका विकासहरु प्रस्तुत गरेको थियो ।

‘ओपोको भोक फ्ल्याश चार्ज प्रविधिको विकास, चार्जिंग एडेप्टर, चार्जिंग केबल, पीएमआईसी, ब्याट्री लगायत कम्पनीद्वारा प्रतिपादित नवप्रबर्तनको उपज हो ।’

ओपो भोक फ्ल्याश चार्ज प्रविधिका चिफ साईन्टिष्ट जेफ च्यांगले भने, ‘उपभोक्ताको छनोट तार वाला होस् वा तार रहित, भोक फ्ल्याश चार्ज प्रविधिले अब विद्युतिय उपकरणहरु चार्ज गर्ने सवालमा कठिन भन्दा कठिन अवस्थामा समेत उपभोक्ताका अधिकतम माग सम्बोधन गर्ने क्षमता राख्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट