गूगलमा झुक्किएर पनि सर्च गर्न नहुने यी ५ कुरा-Sutra News

गूगलमा झुक्किएर पनि सर्च गर्न नहुने यी ५ कुरा

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

गूगल संसारकै सबेभन्दा ठुलाे सर्च इन्जिन हाे । गूगलकैसहायताले तपाई हामी जस्ताेसुकै कुराहरूकाेपनि खाेजी गर्न सक्छाै या आफुले चाहेकाे बस्तुहरू सजिलै खाेजी गरी वा हेर्न सक्छाै तर गुगलमा यस्ता कुराहरूपनि छन जुन तपाइ हामीले सर्च गर्याै भने अप्ठेरोमा पर्न सक्छाै । हामी यस्ता ५ कुराकाे बिषयमा जानकारी गराउदैछाै जुन गुगलमा खाेज्दा आफै अप्ठेरोमा पर्न सकिन्छ ।



के हुन त ती ५ कुरा ?

१. अपराधिक गतिविधि जानकारी लिंदा सावधानी : गुगलमा अपराधीक घटनाहरूकाे बिषयमा सर्च गर्दा बिशेष ध्यान दिनुपर्छ । नकरात्मक सन्देश दिनेखालका र उत्तेजक कृयाकलाप जस्ता सन्देश गुगलमा खाेजी गर्दा कानुनत कार्वाहीमा पर्न सकिन्छ । साइबर क्राइमकाे सवालमा प्रहरी सचेत अवस्थामा रहेकाे हुन्छ त्यतीबेला प्रहरीकाे ध्यान साइबर क्राइम गर्ने ब्याक्तीतिरै केन्द्रीत हुन्छ । त्यसैले अपराधीक गतिविधी सम्बन्धी गुगलमा सर्च गर्दा झुक्कीएर पनि गलत सन्देश जाने खाल्का कुराहरू सर्च नगर्नुस ।

२. आफ्नाे बिवरण नखाेज्नुस : गुगल सर्चमा हर सुविधा उपलब्ध हुन्छ, हामिले चाहेकाे कुराहरू सजिलै खाेजीगरी त्यसकाे बिषयमा बिविध ज्ञान लिन सक्छाै तर गुगलमा आफनै बायाेडाटा बारे सर्च नगर्नुस किनकी गुगलसंग तपाइकाे सम्पुर्ण बिवरण हुन्छ यदी त्याे बिवरण तपाइले हेर्दा कारणवस लिक हुन सक्छ र कसैले तपाइकाे नाममा रहेकाे आइडीकाे दुरूपयाेग गरी तपाइलाई जेलकाे हावा खुवाउन सक्छ । त्यसैले याे कुरामापनि सावधानी अपनाउनुपर्छ ।

३. मेडिकल सर्च नगर्नुस : जब तपाइहामी कुनै मेडिसिन सम्बन्धी गुगलमा सर्च गर्छाै तब तब गुगलले त्याे बिवरण थर्ट पार्टीमा ट्रान्सलेट गरि सम्पुर्ण बिवरण सजिलै लिक गरिदिन्छ र तपाइकाे कुनै आइडीमा त्यसबारे बिज्ञापन दिन थाल्छ । हामी कुनै राेग र त्यसबाट बच्ने उपाय खाेज्न गुगलमा सर्च गर्छाै गुगलले सजिलै आइडिया र टिप्सहरू उपलब्ध गराइदिन्छ तर त्याे बिवरण थर्ट पार्टीलाई पनि अटाेमेटीक ट्रान्सलेट गरिदिन्छ । त्यसाे गर्दा विवरणकाे दुरूपयाेग हुन सक्छ ।

४. असुरक्षासम्बन्धी केही कुरा सर्च नगराै : गुगलमा असुरक्षा सम्बन्धी कुने कुरा टाइप गरी सर्च गरिएमा त्यस्काे बिषयमा बिज्ञापनहरू तपाइकाे आइडिमा आउछ । जुन बिज्ञापन तथा मेसेजले तपाइलाई इन्टरनेटमा कसैले फलाे गरिरहेकाे छ भन्ने कुरा बुझाउछ । जस्ले तपाइलाई जिवनभरी सताउन सक्छ त्यसैले यस्ताे बिज्ञापनबाट बच्न सधै यस्ता कुराकाे खाेजी नगर्नुस ।

५. इमेल आइडी सर्च नगर्नुस : गुगलमा कहिलेपनि आफ्नाे ब्याक्तीगत इमेल आइडी सर्च नगर्नुस त्यसाे गर्दा तपाइकाे एकाउन्ट ह्याक हुन जाने सम्भावना बढी हुन्छ र तपाइकाे बिवरण लिक हुन सकछ । जसकाे कारण तपाइलाई तनाव हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट