लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान-Sutra News

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

बिहिबार, २१ साउन २०७८

बिहिबार, २१ साउन २०७८

लुम्बिनी प्रदेशमा विशेष अधिवेशन आह्वान गरिएको छ ।



प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् । 

संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  । 

233643583_414569026640300_4854674062301243114_n_msvM4uP01q (1).jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट