कक्षा १२ को परीक्षा रोक्न काँग्रेस प्रवक्ता शर्माको माग-Sutra News

कक्षा १२ को परीक्षा रोक्न काँग्रेस प्रवक्ता शर्माको माग

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौँ l सत्तारुढ दल नेपाली काँग्रेसले कक्षा १२ को परीक्षा रोक्न माग गरेको छ l



काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार सामाजीक संजालमा लेख्दै परीक्षाभन्दा मानिसको जीवन महत्वपूर्ण भएकोले परीक्षा रोक्नुपर्ने बताएका हुन् l

‘परिक्षा जरुरी, जीवन रक्षा झनै जरुरी ! कि सुरक्षाको भरपर्दाे व्यवस्थापन सुनिश्चित र सुसूचित गरियोस् कि #CancelNEBExams म मेरो छोरिको सुरक्षीत भविस्य चाहन्छु l त्यसैले चाहन्छु अरु धेरै छोरिछोराको भविस्य सुरक्षा l सम्बन्धित निकायसँग उचित समाधानका लागि संवाद गर्दैछौं हामी l’ उनले लेखेका छन् l

 

परिक्षा जरुरी, जीवन रक्षा झनै जरुरी !

कि सुरक्षाको भरपर्दाे व्यवस्थापन सुनिश्चित र सुसूचित गरियोस् कि #CancelNEBExams

म मेरो छोरिको सुरक्षीत भविस्य चाहन्छु l त्यसैले चाहन्छु अरु धेरै छोरिछोराको भविस्य सुरक्षा l सम्बन्धित निकायसँग उचित समाधानका लागि संवाद गर्दैछौं हामी l

— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 6, 2021

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट