उदयपुरमा ६० लाखमा बन्यो सुंगुरको मूर्ति, दशैंसम्म उद्घाटन गर्ने तयारी-Sutra News

उदयपुरमा ६० लाखमा बन्यो सुंगुरको मूर्ति, दशैंसम्म उद्घाटन गर्ने तयारी

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

उदयपुरको बेलका नगरपालिकाले ६० लाख रुपैयाँ खर्च गरेर  सुंगुरको मूर्ति बनाएको छ।



देश संघीयतामा गएर स्थानीय सरकार बनेपछि देशभरि ठाउँ-ठाउँमा सोही ठाउँका विशेषताअनुसार विभिन्न कुराका मूर्ति ठड्याइएका छन्।

मूर्तीको दशैंसम्म उद्घाटन गर्ने तयारी रहेको बताइएको छ ।

सुंगुरको मूर्तिको डिजाइन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट