बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी, नियन्त्रणको प्रयास हुँदै-Sutra News

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी, नियन्त्रणको प्रयास हुँदै

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

 काठमाडौँ । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ ।



रातीदेखि बालाजु औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो निभाउने प्रयास भएपनि हालसम्म आगो नियन्त्रणमा आउन सकेको छैन ।

आगो निभाउनका लागि १९ पानी ट्यांकर र ९ बारुणयन्त्र प्रयोग गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट