खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ पक्राउ-Sutra News

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ पक्राउ

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

काठमाडौँ । काठमाडौँको खसीबजारमा खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।



उनीहरुलाई कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज शनिबार बिहान पाँच बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट