एसईईको नतिजा आज सार्वजनिक हुँदै, कसरी हेर्ने ?-Sutra News

एसईईको नतिजा आज सार्वजनिक हुँदै, कसरी हेर्ने ?

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने भएको छ ।  कोरोना संक्रमणका कारण सरकारले सम्बन्धित विद्यालयलाई नै नतिजा बनाउने अधिकार दिएको थियो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो ।



परीक्षार्थीले www.see.gov.np,www.neb.gov.np,www.theconnectplus.com,www.see.edusanjal.comwww.see.ntc.net.np www.ekantipur.comwww.ricell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट