आज एसईईको नतिजा प्रकाशन, यसरी हेर्नुहोस्-Sutra News

आज एसईईको नतिजा प्रकाशन, यसरी हेर्नुहोस्

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

२०७७ सालको माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा आज प्रकाशन हुने भएको छ ।



कोभिड १९ का कारण विद्यालयहरू लक-डाउनमा परेकाले सबै विद्यार्थीको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन हुने भएको हो ।

एसईईको नतिजा अनलाइन प्लेटफर्ममा प्रकाशन हुनेछ । बोर्डले नतिजा www.see.gov.npwww.neb.gov.npwww.theconnectplus.comwww.see.edusanjal.comwww.see.ntc.net.np, www.ekantipur.comwww.ncell.axiata.com मा हेर्न सकिने व्यवस्था मिलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट