कोरोना लाग्दैन भन्दै गाईको गोबर र पिशाबले नुहाउने यी नागरिक !-Sutra News

कोरोना लाग्दैन भन्दै गाईको गोबर र पिशाबले नुहाउने यी नागरिक !

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

कोरोना संक्रमणले आक्रान्त भारतका केही स्थानमा कोरोना भाग्छ भन्दै मानिसहरु भीडै जम्मा भएर गाईको गोबर र पिशाबले नुहाउने गरेको खुलेको छ ।



गुजरातका केही स्थानीय गाउलेहरुले गौशालामा पुगेर गाईको गोबर भेला पारेर गाईको पिशाब मिसाएर नुहाउने गरेको दृष्य भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् ।

गाईको गोबरले नुहाए पछि ईम्युनिटी बढ्ने र कोरोनाबाट बच्न सकिने ती मानिसहरुको तर्क छ ।

तर चिकित्सकहरुले भने यस तरीकाले कोरोना नरोकिने भन्दै चेतावनी जारी गरेको बताईएको छ ।
उनीहरु गाई फर्ममा पुगेर गाईलाई अंकमाल गर्ने त्यसपछि गोबर टाउकोदेखि शरीरभरी दलेर योगा गर्ने र नुहाउने गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट