एसईई २०७७ को नतिजा प्रकाशित-Sutra News

एसईई २०७७ को नतिजा प्रकाशित

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ ।



कोभिड-१९ महामारीका कारण एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन। सोही कारण विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गरिएको हो।

बोर्डले नतिजा यी साइटहरुबाट हेर्ने व्यवस्था मिलाएको छ ।

www.see.gov.npwww.neb.gov.npwww.theconnectplus.comwww.see.edusanjal.comwww.see.ntc.net.np, www.ekantipur.comwww.ncell.axiata.com

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट