एमाले नेता योगेश भट्टराईलाई मातृशोक-Sutra News

एमाले नेता योगेश भट्टराईलाई मातृशोक

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

एमाले सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ ।



भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा काठमाडौँमा निधन भएको हो ।

एमाले नेता सुरेन्द्र पाण्डेले उनको निधनबारे फेसबूकमा जानकारी दिएका छन् । 

yogesh.PNG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट