प्रधानन्यायाधीश चोलेन्द्रले भने – संवैधानिक परिषद् अध्यादेश र नियुक्ति संविधानसम्मत छ-Sutra News

प्रधानन्यायाधीश चोलेन्द्रले भने – संवैधानिक परिषद् अध्यादेश र नियुक्ति संविधानसम्मत छ

आइतबार, २४ साउन २०७८

आइतबार, २४ साउन २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति संविधानसम्मत भएको बताएका छन् ।



संघीय संसद चालु अवस्थामा नभएको बेलामा सरकारले अध्यादेश जारी गर्न सक्ने भन्दै त्यसलाई गैरसंवैधानिक भन्न नमिल्ने उनको तर्क छ ।

उनले भनेका छन्, ‘ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको मर्म र भावना अनुसार परिषदको बैठक र निर्णय सम्बन्धी कार्यविधिको पालना गरी भए/गरेका निर्णय र कामकारबाहीले सभामुखको कुनै पनि हकमा आघात पुग्न नगएको ।’

Cholendra-Shumsher-J-B-Rana-jawaf-768x1008.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट