तनहुँमा यात्रुवाहक बस दुर्घटना, चालकसहित ७ घाइते-Sutra News

तनहुँमा यात्रुवाहक बस दुर्घटना, चालकसहित ७ घाइते

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

तनहुँमा यात्रुवाहक बस दुर्घटना भएको छ ।



ब्यास नगरपालिका-५ स्थित कन्टार भन्ने स्थानमा पोखराबाट दमौलीतिर आउँदै गरेको  ग १ ख ४२१५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर चालकसहित ७ घाइते भएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट