टाइट कपडा लगाएको भन्दै २१ वर्षीया युवतीको हत्या-Sutra News

टाइट कपडा लगाएको भन्दै २१ वर्षीया युवतीको हत्या

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

अफगानिस्तानमा टाइट कपडा लगाएको भन्दै एक युवतीको हत्या गरिएको छ ।



उनीसँग कोही पुरुष पनि नभएका र टाइट कपडा लगाएका कारण हत्या गरिएको अफ्गानिस्तान प्रहरीले बताएको छ ।

अफ्गानिस्तानको उत्तरी बल्ख प्रान्तको समर कान्दियानकी २१ वर्षीया युवतीको गोली हानी हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी सेनाले अफ्गानिस्तान छोडेपछि तालिवानले देशका विभिन्न भूभागमा कब्जा जमाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट