कोरोना महामारी- के लोकसेवा आयोगको परीक्षा पनि रोकिन्छ ?-Sutra News

कोरोना महामारी- के लोकसेवा आयोगको परीक्षा पनि रोकिन्छ ?

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौँ । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने भएको छ ।



आयोगले आ.व. २०७६-०७७ र आ.व. २०७७-०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कोरोना महामारी बढेको भन्दै यतिबेला सरकारले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ ।

त्यस्तै विश्वविद्यालयले लिने परीक्षा पनि स्थगित गर्नुपर्ने माग भइरहेको छ ।

तर लोकसेवा आयोगले लिने भनेको परीक्षा भने कुनै पनि हालतमा नरोकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट