सचिवको सरुवा गर्ने मन्त्रिपरिषदको निर्णय- गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डे-Sutra News

सचिवको सरुवा गर्ने मन्त्रिपरिषदको निर्णय- गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डे

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सचिवको सरुवा गर्ने निर्णय गरेको छ ।



गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याउने तयारी भइरहेको छ ।त्यस्तै रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट