देउवालाई ओलीले भने- भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी !-Sutra News

देउवालाई ओलीले भने- भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी !

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यंग गर्दै प्यारोडी सुनाएका छन् ।



सोमबार केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले प्रेमध्वज प्रधानको गीत ‘पर लैजाऊ फूलहरू’को प्यारोडी सुनाएका हुन् ।  

‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ सुरुङका प्वाल, बन्द गर ओली याद आउने सबै चीजहरू ।’उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट