सरकारबाट हटेपछि पहिलोपटक संसदमा बोल्दै ओली-Sutra News

सरकारबाट हटेपछि पहिलोपटक संसदमा बोल्दै ओली

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

प्रतिनिधि सभाको आठौँ अधिवेशनको सातौँ बैठक आज बस्ने भएको छ ।



आजको बैठकमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

सरकारबाट हटेपछि संसदमा उनी पहिलोपटक बोल्ने भएका हुन् । 

बैठक सङ्घीय संसद् भवनमा मंगलबार दिउँसो १ बजे बैठक बोलाइएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ को सम्बन्धमा प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट