प्रचण्ड नर्भिक अस्पतालमा-Sutra News

प्रचण्ड नर्भिक अस्पतालमा

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । 



नेता कृष्ण केसीलाई भेटेर स्वास्थ्य जानकारी लिन उनी त्यहाँ पुगेका हुन् । उनी हिजो साँझ थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । 

माओवादीका नेता केसीलाई घाँटीमा समस्या देखिएपछि उनी हस्पिटलमा उपचाररत छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट