पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव रोक्न परेको रिट न्यायाधीश राउतको एकल इजलासमा-Sutra News

पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव रोक्न परेको रिट न्यायाधीश राउतको एकल इजलासमा

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा परेको छ ।



पोखरेलविरुद्ध पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव ल्याउन लागेपछि प्रदेशसभा सदस्य लीला गिरीले सोमबार सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

रिटमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा पोखरेल मुख्यमन्त्री नियुक्त भएको भन्दै अविश्वासको प्रस्ताव ल्याउन नपाइने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट