देउवालाई ओलीले सोधे- एमसीसीबारे धारणा प्रष्ट पार्नुपर्दैन ? किन डराएको हो ?-Sutra News

देउवालाई ओलीले सोधे- एमसीसीबारे धारणा प्रष्ट पार्नुपर्दैन ? किन डराएको हो ?

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार भारतसँग डराएको बताएका छन् ।



‘एमसीसी यसो गर्छु भन्न सक्दैन, छिमेकीसँग केके समस्या छ भन्न सक्दैन ।’ उनले भने ।

वर्तमान सरकारले एमसीसीसम्बन्धि आफ्नो धारणा तत्काल प्रष्ट पार्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट