देउवा घरबाट पारी जानुपर्यो भने मैले हालिदिएको पुल तरेर जानुपर्छ- ओली-Sutra News

देउवा घरबाट पारी जानुपर्यो भने मैले हालिदिएको पुल तरेर जानुपर्छ- ओली

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदीमा तुइन विस्थापित आफ्नो पालाको सरकारले गरेको बताएका छन् ।



प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीजीलाई थाहा छ, उहाँको घरबाट पारीपट्टी पिथौरागढ जानु पर्‍यो भने अघिल्लो सरकारले हालिदिएको पुल तरेर जानुपर्छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट