काठमाडौँ उपत्यकामा ८ बजेपछि कुनै सवारीसाधन चलाउन नपाइने-Sutra News

काठमाडौँ उपत्यकामा ८ बजेपछि कुनै सवारीसाधन चलाउन नपाइने

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

काठमाडौँ । उपत्यकामा  अबदेखि रातको समयमा सवारी साधनहरु चलाउन नपाइने भएको छ ।



कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट