देउवालाई ओलीको प्रश्न- संसद छलेर किन साझा कार्यक्रम ल्याएको हो ?-Sutra News

देउवालाई ओलीको प्रश्न- संसद छलेर किन साझा कार्यक्रम ल्याएको हो ?

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

प्रधानमन्त्री तथा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसद् छलेर सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएकोमा आपत्ति जनाएका छन्।



मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘साउन २६ गते संसद् बस्दैछ। साउन २४ मा संसद्‌बाहिर कतै संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको एउटा कागज प्रस्तुत भयो। संसद् किन छल्नु पर्‍यो?’

उनले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमप्रति प्रश्नैप्रश्न राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट