देउवालाई ओलीको आग्रह- तपाइँको चाकडी गर्ने माधव पक्षका नेताहरुलाई मन्त्री दिनुहोस् न प्लिज !’-Sutra News

देउवालाई ओलीको आग्रह- तपाइँको चाकडी गर्ने माधव पक्षका नेताहरुलाई मन्त्री दिनुहोस् न प्लिज !’

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

काठमाडौँ ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई छिटोभन्दा छिटो मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।  



मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर तपाईँका पछि कुदेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू तिनीहरूलाई मन्त्री दिनुस् न !’ उनले भने ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट